‘जनता जान्न चाहन्छन’ कार्यक्रममा नक्कली गेष्ट, ऋषि धमलालाई नै झुक्काए पछि…..

लण्डन । चर्चित पत्रकार ऋषि धमलाले संचालन गर्ने ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा एक जना नक्कली गेष्ट पुगे पछि उनले लिएको अन्तरवार्ता विवादमा परेको छ । गैरआवासीय नेपाली संघ (पोर्चुगल) का अनुसार विक्की सुवेदी नामका एक व्यक्तिले आफु संघको बरिष्ठ उपाध्यक्ष भएको भन्दै धमलालाई अन्तरवार्ता दिएका थिए । गैरआवासीय नेपाली संघ पोर्चुगलले एक विज्ञप्ति बुधवार एक … Continue reading ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा नक्कली गेष्ट, ऋषि धमलालाई नै झुक्काए पछि…..